अन्वेषण
हाम्रो डाटा स्क्र्यापिङ टिमले विभिन्न सरकारी कागजात, सी.आई.बी.का प्रतिवेदन, अदालतमा दायर भएका अभियोगपत्र र फैसला लगायतका दस्तावेजहरूलाई स्थायी डिजिटल स्वरूपमा रूपान्तरण गरी भण्डारण गर्दछ। त्यसैगरी आउटरिच टिमले खोजी-पत्रकारिता, नागरिक समाज, भ्रष्टाचार निगरानी निकाय र सञ्चार जगत्सँग समन्वय गरी सार्वजनिक भइनसकेका विषयहरूको उठान गर्दछ।

