
काठमाडौँ महानगरपालिका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरी उपर गैरकानूनी सम्पत्ति आर्जन भ्रष्टाचार मुद्दा (081-CR-0116)
काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीले सार्वजनिक पद धारण गरेको अवधिमा कानुनी आम्दानीभन्दा बढी मात्रामा सम्पत्ति आर्जन गरेको आरोप। आर्थिक वर्ष २०४५/४६ देखि २०७८/७९ सम्मको आय-व्यय विश्लेषणमा निरन्तर स्रोत अपुग अवस्था देखिएको।